चिहान खनेर हजुरबुवाको खप्पर निकाली बोकेर सडकमा किन उत्रिए यी युवक ?
एजेन्सी – एक युवाले मृत हजुरबुबाको खप्पर लिएर सडकमा उत्रेका छन् । रेसिङ क्लबले अर्जेन्टिनी फुटबल लिगको उपाधि पक्का गरेपछि उनि हजुरबुवाको खप्पर बोकेर सडकमा उत्रिएका हुन् । रेसिङले घरेलु लिगको उपाधि पक्का गरेपछी खुसियालीमा हजुरबुवाको चिहान खनेर युवा सडकमा उत्रेका हुन् । रेसिङले सोमबार सम्पन्न खेलमा टिग्रेसँग १–१ गोलको बराबरी खेलेको थियो ।
रेसिङले घरेलु लिगको उपाधि पक्का गरेपछी रेसिङका गाब्रियल नामक समर्थकले हजुरबुबाको चिहान खनेर खप्पर निकाली उत्सब मनाएका हुन् । नाङगो शरीरमा हातमा खप्पर लिएका उनले भने ‘उनी ९हजुरबुवा० पनि रेसिङकै समर्थक थिए ।
अहिले क्लबले उपाधि जितेको छ । मैले उनको खप्पर बोकेर आएको छु । मलाई लाग्छ उनले यस कुरामा गर्व गर्नेछन् ।’अर्जेन्टिनी लिगमा रेसिङले २४ खेल खेल्दा १७ खेलमा जित, ५ खेलमा बराबरी तथा २ खेलमा हार व्यहोरेर कूल ५६ अंक जोडेको छ ।
April 6, 2019 12:41 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन