जनताले आवश्यक परे फेरि बन्दुक उठाउन सक्छन् : वैद्य
7 years अगाडी
Susma Dhakal
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले सत्ताधारी नेकपा ‘कम्युनिष्टहरुलाई बदनाम गर्ने र विदेशीको हित संरक्षण गर्ने शक्ति’मात्रै भएको आरोप लगाएका छन् । देशभक्त गणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दैै उनले जनताले आवश्यक परेको खण्डमा फेरि बन्दुक पनि उठाउन सक्ने चेतावनी दिए ।
कार्यक्रममा मोर्चाका अध्यक्ष सीपी गजुरेलले केपी ओली सरकारलाई हटाउन सडक आन्दोलनमात्र विकल्प रहेको बताए । कार्यक्रमका अन्य वक्ताहरुले पनि ओली सरकारको चर्को विरोध गरेका थिए । उनीहरुले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताएका थिए ।
April 9, 2019 11:27 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...