महादेशकै सबैभन्दा धनी व्यक्तिले बैंकमा भएको सबै रकम निकालेर धित नमरुन्जेल हेरेपछी
7 years अगाडी
Susma Dhakal
एजेन्सी – अफ्रिकाका सबैभन्दा धनी व्यक्ति हुन् अलिको डेंगोटे । उनले बैंकमा भएको आफ्नो सबै पैसा निकाले ।महादेशकै सबैभन्दा धनी व्यक्ति मानिने उनले सबै पैसा एकैपटक निकाल्दा सबै दँग परे ।उनी १० बिलियन डलर सम्पत्तिका मालिक थिए ।उनकोे बैंकमा नगद मात्र १० मिलियन डलर थियो ।उनले एक दिन आफ्नो बैँकमा भएको उक्त रकम सबै निकालेर घर लगे ।
उनले बैँकबाट झिकेको त्यो सबै पैसा कोठामा राखे । त्यस पछि उनले सबै पैसा उनकै हो भन्ने विश्वास नभएसम्म हेरिरहे ।त्यस पैसालाई धित मरुन्जेल हेरे पछी उनले भोलिपल्ट बैंकमा लगेर जम्मा गरिदिए ।उनले यस कुराबारे बताउदै भने ‘म हेर्न चाहन्थें कि म साँच्चै धनी व्यक्ति हुँ कि होइन ।’ उनका अनुसार एकपटक सबै पैसा हेरेपछि उनलाई आफू धनी भएको विश्वास भयो ।
April 10, 2019 8:04 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...