रामकृष्ण निरौलाको नयाँ गीत ‘ विश्वास’ बोलको गीत बजारमा (भिडियो)
काठमाण्डौ- पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ ।डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि बनाउदै आएका गायक डा. रामकृष्ण निरौलाको शुमधुर आवाज गीतमा रहेको छ ।
पछिल्लो पुस्ताकी चर्चित नायिका तथा मोडल केकि अधिकारीलाई कथामा उतारिएको गीतमा भरपुर साथ दिएकाछन् आरसी थापा र सोन्हार श्रेष्ठले ।अस्ट्रेलियाको विभिन्न रमणीयस्थलमा विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैले निर्देशन गरेका छन् भने गंगा निरौलाको लगानीमा तयार गरिएको छ ।
श्रीमान् श्रीमतीमा हुने सम्मान्य मनमुटाव अनि आखाले देखेका कतिकुरा गलत हुन्छन तरपनि समाजमा सम्बन्ध विच्छेद हुनेक्रम बढ्दो छ र यसलाई रोक्न सबैभन्दा पहिला एक अर्कामा बिश्वास हुनुपर्छ र नै सम्बन्ध बलियो हुन्छ भन्नेकुरा गीतका शब्दले महशुस गराउछ भने भिडियोलाई उत्तिकै कुसल्तापुर्वक तयार गरिएको छ ।बुमेरेङ्ग ईण्टरनेशनल एजुकेसन् सरविस काे प्रायाेजन रहेकाे, जाे २००८ देखी लगातार अष्टर्ेलीयामा उच्च शिक्षा काे सेवा प्रदान गर्दछ।हेर्नुहोस उक्त गीतको यो भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन