साँझको खाना खाएपछि यस्ता गल्ति कहिल्यै नगर्नुहोस् ज्यानै जानसक्ने ! जानी राखौ
उमेरका साथ–साथ महिला तथा पुरुष महिलाको स्वभाव परिवर्तन हुन्छ । उनीहरुको रुचीमा समेत परिवर्तन हुन्छ । यस्तोमा तपाईलाई जानकारी छ ? २६ वर्ष उमेरकी महिलाले कुन काम गर्न बढी मन पराउँछिन् । खास गरेर जब उनको शारीरिक सुखसँग जोडिएको विषय हुन्छ तब उनको रुची कस्तो हुनेछ ?
एटलान्टाको एक यौन खेलौना बनाउने कम्पनी लभहनीले गरेको सर्भे अनुसार महिला आफ्नो जीवनमा सवैभन्दा धेरै यौन आनन्द २६ वर्षको उमेरमा लिने गरेका छन् । अर्थात पूरै जीवनकालमा यौनको सवैभन्दा उत्तम क्षण् युवतीहरुले २६ वर्षको उमेरमा लिने गर्छन् । जबकी पुरुष ३२ वर्षको उमेरमा यौनमा सवैभन्दा आनन्द लिन्छन् ।१ हजार मानिसमा गरिएको यो सर्वेमा १८ देखि ६५ वर्षसम्मका मानिस सहभागी भएका थिए । सर्वेमा सहभागी मानिसले दिएको जानकारीको आधारमा यस्तो नतिजा सार्वजनिक भएको हो ।
अनुसन्धानमा पुरुषले १७ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गर्दा महिलाले १६ वर्षमा कुमारित्व गुमाएका थिए ।पहिलो पटकको यौन सम्पर्कपछि पुरुषलाई १५ वर्ष ‘बेस्ट सेक्स’ का लागि कुर्न परेको थियो भने महिलालाई १० वर्षमा ‘बेस्ट सेक्स’ मिलेको थियो ।
April 21, 2019 3:41 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला