जब आफ्नै श्रीमानले श्रीमतीलाई कुकुरसँग यौनसम्पर्क गर्न बाध्य बनाए
काठमाडौं । मानिसहरुका यातना दिने फरकफरक तरिका हुन्छन् । भारतमा एकजना पुरुषले आफ्नी पत्नीलाई लाजमर्दो काममा लगाउने गरेको खुलासा भएको छ । कर्नाटकको बेलागावीमा बस्ने ती पुरुषले आफ्नी पत्नीलाई जबर्जस्ती अश्लील फिल्म देखाउँथे र उनीसँग अप्राकृतिक सम्भोग क्रिडा गर्दथे ।
यतिमात्र होइन उनले पत्नीलाई कुकुरसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाउँदथे । पीडित महिलाका अनुसार लोग्नेले धम्की दिएर उनलाई कुकुरसँग सेक्स गर्न बाध्य बनाउने गरेका थिए । उनले कुकुरसँग सेक्स नगरेमा तीनजना छोराछोरीलाई घरबाट निकालिदिने धम्की दिन्थे ।
पत्नीको उजुरीका आधारमा पुलिसले ती पुरुषलाई पक्राउ समेत गर्यो । उनीविरुद्ध अदालतमा मुद्दा दायर गरियो । अदालतले ती पुरुषविरुद्ध कठोर सजाय गरेको छ । उनलाई १० वर्षको जेल र ११ हजार भारु जरिवानाको फैसला अदालतले गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
April 25, 2019 11:28 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन