यो कस्तो ठाउँ ! जहाँ विवाह नहुँदै गर्भवती हुने युवतीलाई मर्नका लागि टापुमा छोडिन्छ
एजेन्सी – युगान्डामा अविवाहित युवती गर्भवती भएमा सबै भन्दा कठोर सजाय दिने गरिन्छ। मर्नका लागि उनीहरुलाई एक विरानो टापुमा लगेर छोड्दिने परम्परा छ। जस मध्ये थोरै भाग्यमानी मात्र यस्तो अबस्थामा बास्न सक्छन्। यस्तो सजाय पाउँदा पनि बाच्न सफल एक युवती हुन्, माउदा कितारागाबिर्वे । जो १२ वर्षकै कलिलो उमेरमा गर्भवती भएकी थिइन्। जसकारणले उनलाई मर्नका लागि टापुमा लगेर छोडिएको थियो।
उनले भनिन् जब म १२ वर्षकै उमेरमा गर्भवती भए। यो कुरा थाहा भएपछि परिवारले उनलाई एक टापुमा मर्नका लगि पुर्याए। चार रात म त्यहाँ भोकै बसे । मर्नका लागि तयार भए। तर सकिन्। पाँचौ दिनमा एक माझि आएर मलाई आफ्नो गाउँ लिएर गए। उनले नै श्रीमती बनाएर घरमा राखे। अहिले उनी त्यहाँ गएको ८० वर्ष भयो।
यो परम्परा १९ औँ शताब्दीदेखि चल्दै आएको थियो। यसै दौरानमा कयौँ युवतीहरु खान नपाए मर्ने गर्थे भने कोही पौडिन नजानेर। अहिले पनि त्यहाँ अविवाहित गर्भवति युवतीलाई त्यस्तै कठोर सजाय दिइदै आइएको छ। बीबीसी
May 4, 2019 4:48 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन