खाना अपच र फूड पोइजन भयो ? अप्नाउनुहोस् यी १० घरेलु विधि
खाना नपचेर वा फूड पोइजन जस्ता समस्याले अधिकाँश मानिसलाई पेटको समस्या हुन्छ। पेटमा अम्लीय पदार्थ अर्थात एसिडिटी बढ्ने समस्या त आमरुपमा नै पाइन्छ।
एसिडीटी बढ्यो भने यी १० काम गर्नुस् तपाइँलाई एसिडिटीबाट मुक्ति मिल्छः
१ एक गिलास तातो पानीमा एक चुट्की कालो मरिचको चूर्ण र कागती नियमित सेवन गर्नुस्।
२ सलादकोरुपमा मुलाको सेवन गर्नुस् । कालो नून र कालो मरिच छर्केर खानुस्।
३ जाइफल र सुठोको टुक्रा पारेर सेवन गर्दा एसिडीटी नियन्त्रण हुन्छ।
४ खाना खाएपछि एक चम्चा जिरा खाने गर्नुस् एसिडीटी कम हुन्छ।
५ पिप्पली चूर्ण र मह मिसाए चाट्नुस् यसले पेट सफा राख्छ।
६ चीसो दुध सेवन गर्नुस्।
७ दिनमा आधा आधा चम्चा सोप, अमला र गुलावको फुलको रस सेवन गर्दा एसिडिटी नियन्त्रण हुन्छ।
८ नियमितरुपमा खाली पेटमा तातो पानी पिउँदा एसिडिटी बढ्छ।
९ नरियलको पानीले पनि एसिडिटीबाट आराम दिलाउँछ।
१० ल्वाङ चुस्दा पनि एसिडिटी नियन्त्रण हुन्छ।
May 14, 2019 10:28 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला