पर्समा नेपाली लाइसेन्स र भारतीय आधार कार्ड बोक्ने बिमलेस पक्राउ
7 years अगाडी
Susma Dhakal
भारतीय र नेपाली परिचय पत्र बोकेर हिँड्ने एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ३ खार्जी चोकमा चेकजाँच गर्ने क्रममा विराटनगर महानगरपालिका– ९ मा बस्दै आएका ३६ वर्षीय बिमलेस साहलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्ने बसेको प्रहरीले उनले बोकेको पर्समा नेपाली सवारी चालक अनुमति पत्र र भारतीय आधार कार्ड फेला पारेको थियो । सुरक्षा चेकजाँचका क्रममा ०२–५०४१९९ नम्बरको नेपाली सवारी चालक अनुमति पत्र र २४१६५७५०१५०५ नम्बरको भारतीय आधारकार्ड समेत फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका साहलाई किर्ते गरेको कसुरमा नागरिकता ऐन २०६३ बमोजिम आनुसन्धानका लागि जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरेको छ ।
May 16, 2019 11:48 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...