पथरी रोगीका लागि प्याज अचूक औषधि, यस्ता छन् प्याजका गुणहरू
प्याज हामीले भान्सामा प्रयोग गरिरहने सामाग्रीमध्ये एक हो । जसलाई हामी तरकारी वा अचारका लागि प्रयोग गर्छौं । तर, तरकारी र अचारमा मिल्ने मात्र नभइ यसको औषधीय गुणपनि रहेको छ ।यसका अनेकौं औषधीय गुणहरु रहेका छन् । नेपाली, भारतीय तथा खासगरी दक्षिण एसियामा अत्यधिक खानामा प्रयोग हुने प्याज सेवन गर्दा पथरीको समस्याबाट बच्न सकिन्छ । प्रत्येक दिन प्याजको रस चिनीमा मिलाएर सरवत बनाएर पिउँनाले पथरीको समस्या अन्त्य हुने चिकित्सकहरु बताउँछन् ।
यस्तै प्याजको रस विहान खाली पेटमा पिउँनाले पथरी आँफै बाहिर निस्कने चिकित्सकको भनाइ छ । यसैगरी प्याजका कारण शरीरमा भएको खराव कोलेस्ट्रोल शरीरबाट बाहिर निस्किन्छन् । यस्तै यसले हर्टअट्याक तथा स्ट्रोक्सको खतरा कम हुन्छ ।शरीरमा कोलेस्ट्रोलको स्तर बढ्नाले हर्टअट्याक हुन्छ । प्याजको नियमित सेवनबाट शरीरमा राम्रो कोलेस्ट्रोलको स्तर बढाउँन मदतगार साबित हुन्छ ।
यस्तै प्याज दाँतका लागि पनि अचूक औषधि हो । प्याजको टुक्रालाई तावामा तताएर दाँतको तल दबाएर मुख बन्द गर्ने यो गरेमा १०–१२ मिनेटमा मुखमा लार जम्मा हुन्छ । यसलाई मुखको चारैतिर घुमाउँने र निकालेर फ्याँकी दिने । दिनमा ४–५ पटक ८–१० दिनसम्म पायरिया जरैदेखि समाप्त भएर जान्छ । दाँतको किरा पनि मर्दछन् । गिजापनि मजबुत हुन्छ । प्याजको सेवनले आँखाको ज्योती बढ्दछ । सेतो प्याजको रसमा मह मिलाएर सेवन गर्नाले दम रोगमा फाइदा हुन्छ ।
May 18, 2019 12:56 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला