जहाँ आमा बुवाले नै छोरीलाई बेच्छन्, खुले आम लाग्छ बजार
काठमाडौं। यो शहरमा युवतीलाई खुलेआम मोलमोलाइ गरेर बिक्री गरिन्छ। यसलाई यहाँ प्रथाको नाम दिइएको छ। यहाँ आमा बुाव आफ्ना छोरीकालागि ग्राहक खोज्छन्। यस्तो उनीहरको विवाह गर्नकालागि गरिन्छ।यो विचित्रको प्रथा युरोपको एक समूदायमा प्रचलित छ। यहाँ युवतीकालागि ग्राहक खोज्नकालागि बजार नै लाग्ने गर्छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युवती यो प्रथाकालागि सहमत हुन्छन्। यो प्रथालाई युवतीहरु आफ्नो लागि योग्य बर खोज्ने उचित माध्यमका रुपमा लिन्छन्। जहाँ बजार लाग्छ त्यो ठाउँको नाम बुल्गेरिया हो। यो युरोपियन युनीयरको हिस्सा पनि हो। यो बजार बुल्गेरियाको बचकोभो मोनेस्ट्री नजिकै लाग्छ।
छोरीलाई बेच्ने यो प्रथा रोम समुदायमा प्रचलित छ। संचारमाध्यमका अनुसार अर्थोडक्स क्रिश्चियनको एक समुदाय कलाप्रेमी हुन्छ जो रोम समुदायबाट आएका हुन्छन्। यो समुदायका मानिस धेरै गरिव हुन्छन्, उनीहरुलाई आफ्नो विहान बेलुकाको छाक टार्न पनि समस्या हुन्छ। यस्तो अवस्थामा रोम समुखायको मानिसको चेतनामा परिर्तन हुन सकेन र त्यही कारण उनीहरु छोरी बेच्ने प्रथालाई निरन्तरता दिइरहेका छन्। संचारमाध्यमका अनुसार यो समुदायमा शिक्षाको कमी छ। यो समुदायको युवती कलेजसम्म पुग्दै सक्दैनन्। सानै उमेरमा विवाहकालागि उनीहरुलो बेच्ने गरिन्छ। बुल्गेरियामा ब्राइडलमा चार पटक सम्म बार खोज्न बजार लाग्ने गर्छ। जहाँ युवती आफ्ना बुवा आमासँग गएर आफूलाई योग्य बर खोज्नेगर्छन्। युवतीहरुले आफूलाई मन पर्ने वरसँग कुरा गरेर विवाह गर्ने गर्छन्।
May 20, 2019 2:57 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला