रामेछापमा देखियो विश्व चकित हुने यस्तो अनौठो दृश्य, साक्षात्त भगवान भन्दै दर्शन गर्नेको भिड
काठमाडौं । नेपालको रामेछापमा एक अनौठो घटना घटेको छ । सामान्यतया गाई–भैंसीका चार खुट्टा हुने गर्छन । तर कहिलेकाँही प्रकृति अनि विज्ञानको परिभाषा असफल हुन्छ त्यसलाई नैं चमत्कार भन्ने गरिएको छ ।यस्तैं, रामेछापमा एक किसानको भैँसीले ६ खुट्टे पाडो जन्माएको छ । मन्थली नगरपालिका वडा नं–४ सालुको गैराथोकका किसान वलकबहादुर आलेमगरले पालेको भैँसीले ६ खुट्टे पाडो जन्माएको छ ।
अहिले भैँसीले ६ खुट्टे पाडो जन्माएपछि हेर्न जाने हरुको लाइन लागेको छ । यसअघि भैसीले ६ वटा खुट्टा भएको बच्चा पाएको नदेखेका गाउँका किसानहरु पाडो हेर्न दैनिक मगरको घरमा आउने गरेका छन् । उक्त पाडो अरु ४ खुट्टे पाडो जस्तै उभिने र सहजै भैसीको दुध खाने गरेको छ । अन्य पाडापाडी जस्तै ६ वटा खुट्टा भएपनि उभिने, हिड्ने र आमाको दुध सहजै खाने गर्दै आएको मगरले जानकारी दिईएका हुन । यसलाई भगवानको बरदान भएको भन्दैं दर्शण गर्न आउँनेहरु पनि उत्तिकैं रहेका छन् ।
May 28, 2019 3:04 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला