यी २५ वर्षीया युवतीले राखिन अचम्मको यौन प्रस्ताव,गर्भवती बनाउने पुरुषलाई ६४ हजार रुपैयाँ दिने गरिन् घोषणा
7 years अगाडी
Susma Dhakal
केही दिन देखि एक २५ वर्षीया युवतीले खुलेआम यौन प्रस्ताव राखेकी छन् । उनले इन्टरनेटमा आफ्नो तस्विर राखेर यौन प्रस्ताव गरेपछी संसारभरक मानिस आश्चर्यचकित परेका छन् । पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूलाई गर्भवती बनाउने पुरुषले पारिश्रमिक समेत दिने समेत बताएकी छन् । उनले इन्टरनेटमा आफूलाई गर्भवती बनाएर पैसा लिन आह्वान समेत गरेकी छन् ।
उनले आफुसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो ९करिब ६४ हजार नेपाली रुपैयाँ० पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् । बेलायती अखबार द मिररकाअनुसार उनले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु’, उनले फेसबुकमा लेखेकी छन् । एजेन्सी
May 28, 2019 5:51 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...