यस्तो छ गोलभेँडा खानुको फाइदै फाइदा ! जानी राख्नुस
तरकारीलाई स्वादिलो बनाउन आजभोलि गोलभेँडाको प्रयोग अनिवार्य जस्तै भएको छ । अचार तथा सुपको लागि यो नभई हुँदैन । गोलभेँडामा भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटासियम पर्याप्त मात्रामा पाइन्छ ।
यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ । मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर यसको राम्रो फाइदा भनेको पकाउँदा पनि पोषक तत्व जाँदैन । गोलभेँडाकोप्रयोगले केही रोगको रोकथाम पनि गर्न सकिन्छ ।
बिहान पानी नपिइकन पाकेको गोलभेँडा खाएमा स्वास्थ्यको लागि निकै फाइदा हुनेछ । यदि बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास गोलभेँडाको जुस पिलाउँदा बिरामीबाट आराम मिल्छ । बच्चाको मानसिक तथा शारीरिक विकासका लागि गोलभेँडा निकै फाइदाजनक हुन्छ ।
मोटोपन घटाउनका लागि पनि गोलभेँडाको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास गोलभेँडाको जुस पिउनले वजन घट्छ । गर्भावस्थामा गोलभेँडाको सेवन गर्नु लाभदायी हुन्छ । यदि पेटमा जुका वा अन्य किरा भएको खण्डमा गोलभेँडामा मरिच मिसाएर खाँदा फाइदा हुन्छ । गोलभेँडाको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।
May 29, 2019 2:27 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला