विश्व नै चकित हुने यस्तो बच्चा जिवितै जन्मियो
7 years अगाडी
Susma Dhakal
काठमाडौ । विश्वमा अनेक आश्चर्य हुने गर्दछन । त्यस्ता घटनाहरु पनि हुन्छन् जुन हामीले सहजै विश्वास गर्न सक्दैनौं ।यस्तै एक घटना हाम्रो छिमेकी देश भारतमा यस्तो दुनियालाई चकित पार्ने दृश्य देखिएको छ । त्यहाँ एक अनौंठो शिशुको जन्म भएका छ । जहाँ यो शिशुलाई हेर्नको लागी मानिसहरुको घुईचो लागेका छन् ।
भारतको बिहार राज्यको एक गाउँमा ३५ बर्ष की खालिदा बेगमले केहि समय अगाडी यस्तो छोराको जन्म दिएका छन् । छोराको रुप, रङग देखेर सबै अत्तालिए दुनियालाई चकित भएका छन् । नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए । एजेन्सी
June 1, 2019 12:15 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...