एउटा मात्रै शर्त मान्नुपर्छ , युवती रोजेर सित्तैमा यौन सम्पर्क गर्न पाइन्छ
एजेन्सी। वेश्यालयको इतिहास उत्तिकै पुरानो छ जति पुरानो हाम्रो संस्कृति छ । कैयौं देशहरुमा वेश्यावृत्तिले कानुनी मान्यता पाइसकेको छ भने केही देशमा आज पनि वेश्यावृत्ति गैरकानुनी छ । तर एउटा ठाउँ यस्तो पनि छ जहाँ वेश्याहरु यौन सम्पर्कको लागि आफ्ना ग्राहकबाट पैसा लिँदैनन् ।
यहाँ युवती रोजेर यौन सम्पर्क गर्न पाइन्छ । यसको लागि त्यहाँको एउटा शर्त भने मान्नुपर्छ । यस्तो विचित्र वेश्यालय चेकोस्लोभाकियामा छ । यहाँ ग्राहकको लामो लाइन लागिरहेको हुन्छ । यहाँ भीड लाग्नुको कारण यहाँ निःशुल्क सम्भोग गर्न पाइनु नै हो । यहाँ जाने ग्राहकले सम्भोगको बदलामा पैसा दिनु पर्दैन । उनीहरु निःशुल्क सम्भोग गर्छन् तर यसवापत त्यहाँको एउटा शर्त मान्नुपर्छ ।
शर्तअनुसार यहाँ निःशुल्क सम्भोग गर्न त्यो व्यक्तिले मात्र पाउँछ जसले आफ्नो यौन सम्पर्क गर्दै गर्दाको सेक्सटेप बनाउने अनुमति दिन्छ । यहाँ आउने ग्राहकले यौन सम्पर्क गर्दै गर्दाको पूरै भिडियोको टेप बनाइन्छ । यो टेप ग्राहकलाई नै दिइन्छ । तर ग्राहकले यो टेप सुरक्षित राख्नुपर्छ । यदि कुनै अन्य व्यक्तिले त्यो सेक्स टेप हेर्न चाहेमा हेर्न दिनुपर्ने शर्तमा ग्राहकले यहाँ निःशुल्क सम्भोग गर्न पाउँछन् ।
June 13, 2019 10:46 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला