Friday 17th May 2024

एस्तो देखीयो अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको आयोजनामा भएको बृहत साँस्कृतिक कार्यक्रममा

5 years अगाडी

कुवेत – अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ सम्पन्न भएको छ । आज कुवेतको जिलिब स्थित ईन्डियन सेन्ट्रल स्कूलको हलमा अतिथि कलाकार निशान भट्टाराई लगायत कुवेतका स्थानीय कलाकारहरूकासाथमा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ सम्पन्न भएको हो । “ कलाकार अक्षय कोष निर्माण “ का लागी आयोजना गरीयको साँस्कृतिक कार्यक्रमको केही झलकहरू – तस्बिर मनोज थापा

 

          June 15, 2019 12:20 am | टप,प्रवास,फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...