उदय मनिला युगल सांगीतिक साझमा मजाले झुमे नेपाली दर्सक कतारमा, हेर्नुहोस फोटो फिचर
दोहा, 14 जुन, नेपाल पत्रकार महासङ्घ कतारको आयोजनामा उदय मनिला सङ्गित युगल सांगीतिक साझ दोहाको दल्ला ड्राईभिङ्ग सेन्टरमा आज सभ्य र भव्य रुपमा सम्पन्न भएँको छ । यहा स्थित पत्रकार महासङ्घको आयोजनामा महासङ्घका अध्यक्ष करिम बक्स मियाको सभापतित्वमा , अन्तरास्टृय नेपाली साहित्य समाज , नवोदित वाचनालय लगायतका सस्थाहरुका सहयोगमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रशिक्षणमा एक सम्क्षिप्त सुचना प्रवाह ब्यावस्थापन र सचेतना तालीम समेत पहिलो सेसनमा गरेका कारय्क्रममा ,दोस्रो सेसनमा उदय मनिला युगल साङ्गितिक साझमा उपस्थित सम्पुर्ण दर्सकाहरु सोताङ जोडीको दर्जन जति सुमधुर गीतमा मजाले झुमेका थिए।

नेपालि सुगम सङ्गित क्षेत्रका अब्बल सोताङ दम्पतीले सांगीतिक कार्यक्रमको सुरुवात नै रोमन्चक र आश्चर्य तरिकाले हलको पछाडिबाट आधिबाटो हिँडे पछि बोलको गीत प्रस्तुत गर्दा दर्सक अत्यन्तै आकर्सित र उत्साहित बनेका थिए र उदय सोतङको ठट्यौलि सँगै रमाइलो गर्दै करिब अढाई घन्टाको सुमधुर लोकपृय गीत प्रस्तुतिमा दर्सक निकै नै झुमिरहेका थिए र अन्त्यमा दर्सकको फर्माईसमा चार वटा जति गीत पनि प्रस्तुत गरेर अझ दर्सक लाई मन्त्र मुग्ध बनाएका थिए ।
अत्यन्तै सभ्य र भव्यतको साथ सम्पन्न भएँको कार्यक्रम सन्चालन पत्रकार महासङ्घ कतारका केन्द्रीय सदस्य तथा रेगिस्तानि कवि तीर्थ संगम राईले सन्चाल्न गरेका थिए । : विमल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन