प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै, यस्ता विषयको जवाफ आउँदै
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन् । साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्रीले मंगलबार ११ बजे संसदमा सम्बोधन गर्ने भएका हुन् ।बिदेश भ्रमण सकेर फर्किएपछि संसदमा सम्बोधन गर्ने चलन अनुसार नै आज उनको सम्बोधन हुने भएको हो । युरोप भ्रमण र विभिन्न विधेयकमाथि उठेका प्रश्नबारे संसदलाई जानकारी दिने उदेश्यले सम्बोधन प्रधानमन्त्रीको सम्बोधन हुने भएको हो ।
सो सम्बोधनमा प्रधानमन्त्रीले समसामयिक विषयमा पनि आफनो कुरा राख्ने भएका छन् । वर्तमान समय गुठी विधेयक र मिडिया काउन्सिल विधेयकलाई लिएर बिरोध प्रर्दशन भईरहेको छ । सरकारले पेश गरेको गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपाबाट विजयी काठमाडौं उपत्यकाका संघीय सांसद, प्रदेश सांसद र महानगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षलाई डाकेर समेत छलफल गरेका थिए ।
June 18, 2019 1:22 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन