ब्रोकाउली खाँदा मात्र नभएर दल्दा पनि निको हुन्छ क्यान्सर
झापा । ब्रोकाउली, काउली जस्तै हुन्छ । तर, यसको रंग हरियो हुन्छ । यसलाई तरकारीको रुपमा उपयोग गर्ने गरिन्छ । ब्रोकाउलीलाई मानब स्वास्थ्यका लागि औषधिको रुपमा पनि लिन सकिन्छ । विभिन्न अनुसन्धानका अनुसार ब्रोकाउलीको सेवनले क्यान्सर लगायतका दिर्घकालिन रोगबाट बचाउने पाइएको छ ।
अध्ययनले भने ब्रोकाउली खाँदा मात्र नभएर आफ्नो शरीरमा दल्दा मात्र पनि क्यान्सरबाट जोगिन सक्ने तथ्य पत्ता लगाएको छ । श्हरीरको छालामा ब्रोकाउली
दल्ने गर्दा घामको हानिकारक किरणबाट डढेर हुने छालाको क्यान्सरको खतरा कम हुने गर्छ ।
सूर्यको हन्निकारक किरणका कारणले छालाको क्यान्सरको जोखिम बढिरहेको छ । ब्रोकाउलीमा सल्फोराफेन नामक तत्व पाइने भएकाले ब्रोकाउली खादा मात्र नभएर शरीरमा दल्दा समेत यसले क्यान्सरको जोखिम कम गर्ने देखिन्छ ।
सल्फोराफेनले हाम्रो शरीरमा शृजना हुने क्यान्सर कोषलाई कम गर्ने तथा रसायनिक रुपमा शरीरलाई सुरक्षित राख्ने वंशाणुलाई समेत प्रवर्धन गर्ने काम गर्छ । ब्रोकाउलीले छाला डढ्ने जोखिम कम गर्नुका साथै छालामा सुरक्षात्मक इन्जाइमको उत्सर्जनलाई बढावा दिने गर्छ । क्यान्सर एक जटिल रोग हो ।
ब्रोकाउली खादैमा वा शरीरमा दल्दैमा क्यान्सर चट्टै निको हुने भने होइन । यसो हुने हो भने क्यानसरको अस्पतालहरुको कुनै जरुरि नै हुदैन थियो । ब्रोकाउलीले हाम्रो शरीरमा क्यान्सरको बिरुद्ध रोग संग लड्ने सक्ति प्रदान गर्छ ।
June 22, 2019 1:00 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला