महिलाहरुको स्तन छोएर भविष्य हेर्ने अनौठा ज्योतिष भेटिए
काठमाडौ । नेपालमा पछिल्ला दिनहरुमा दैवीय शक्तिका नाममा अनेक थरी गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । अहिले पनि मानिसहरु जन्मकुण्डली, हात हेराउने कुरामा विश्वास राख्छन् । त्यसो त हरेकलाई आफ्नो भविष्यको चिन्ता नभएको पनि होईन । भविष्य थाहा पाउन हात, चिना हेराउने भन्ने सबैलाई थाहा भएकै कुरा हो तर स्तन समाएर भविष्य हेरिन्छ भन्ने कुरा भने अनौठो लाग्न सक्छ ।
अब यस विषयमा अनौठो मान्नुपर्दैन । भारतमा बाबाहरुले हात हेर्ने बहानामा जबरजस्ती यौन सम्बन्ध राखेका घटनाहरु बाहिर आइरहेका हुन्छन् । यो बीचमा धेरै त अहिले जेलमा पनि परेका छन् । अहिले हामीले कुरा गरिरहेको सन्दर्भ भने छिमेकी मुलुक चिनको हो । भर्खरै मात्र चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ । जसमा उनले महिलाहरुको स्तन समाएर भविष्य बताउँदै गरेको देख्न सकिन्छ ।
उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकित पारेको छ । उनी महिलाहरुको स्तन छोएर जन्म कुण्डली हेर्ने गर्छन् । भविष्य हेर्न महिलाहरु पनि घण्टौँ लामो लाईनमा बस्ने गरेका छन् । सर्वत्र फैलिरहेको यो भिडियो हेर्दा लाग्छ । उनका लागि यो सामान्य कुरा हो । मानिसहरुकै भीडमा उनले यसो गरिरहेका छन् ।
June 29, 2019 12:57 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला