अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले ३ जनवरी २०२० मा अतिथी कलाकारको साथमा वार्षिक उत्सब मनाउने
कुवेत – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले ३ जनवरी २०२० मा अतिथी कलाकारको साथमा वार्षिक उत्सब मनाउने भएको छ । गत सुक्रवार कुवेतको मुर्गाब स्थित गुल्सन होटेलमा समाजका संरक्षक सल्लाहकार कार्यसमिति कलाकार सदस्यहरु बिच बसेको उक्त वैठकले आगामी ३ जनवरी २०२० मा अतिथी कलाकारको साथमा वार्षिक उत्सब मनाउने निर्णय गरीयको सँस्थाका अध्यक्ष डोलराज न्यौपानेले जानकारी गराए ।
सँस्थाका अध्यक्ष डोलराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भयको बैठकमा कार्यसमितिको बृहत् छलफल गरी उक्त निर्णय पारित गर्दै जनवरी ३ तारिक शुक्रवार २०२० का दिन सांगीतिक धमाका आयोजना गर्ने कार्य तय गरेको हो । अतिथि कलाकारको बारेमा निर्यण भैनसकेको र छिट्टै जानकारी दिने जनाएको छ ।
कार्यक्रम भब्यरुपमा हुने भयकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिनु हुन समाजका अध्यक्ष डोलराज न्यौपानेले अनुरोध गरेका छन् ।
July 9, 2019 5:26 pm | Uncategorized,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन