विश्वकर्मा समाज साउदि अरबद्वार सम्मान कार्यक्रम ।
7 years अगाडी
tej thapa
एकीकृत नेपाली राष्ट्रिय विश्वकर्मा समाज साउदि अरबले एक विशेष कार्यक्रम गरि विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरेको छ । विभिन्न कालखण्डमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्व, खेलाडी तथा मिडिया कर्मिहरुलाइ समाजले सम्मानित गरेको हो ।
साउदी अरबको पुर्बी प्रान्त अलखोबर स्थिति दरबार होटेलमा सम्पन्न कार्यक्रममा आमन्त्रित अतिथि लगायत समाजका पदाधि पदाधिकारीहरुको जमघट गरेको थियोे । अध्यक्ष अर्जुन विश्वकर्माअध्यक्षता रहेको कार्यक्रमलाइ समाजका महासचिवले पुर्ण सुनारले संचालन गरेका थिए भने टेक बहादुर सुनारले आयोजकका तर्फबाट स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका झलकहरु:

July 22, 2019 10:16 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...