तिमी प्यारी नारी हो कि म्याग्दी दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ गारी हो ।
तिलक भण्डारी (कमल )
प्रेमको शब्द र परिभाषा गर्न पनि कठिन छ । मानब जन्म जात नै माया प्रेम र दया करूणा लिएर धर्तिमा पाइला टेकेको हुन्छ । तर अहलेको समय भनेको दया माया करुणा भनेको के हो भने प्रश्न खडा भएको छ? प्रेमको परिभाषा सबैका अलग अलग पृथक छन होला तर अहिले नेपाली समाजमा बिकारल रूप लिएर पैदा भएको छ ।
प्रेमका शब्द जसरी जताबाट परिभाषित गरे पनि हामी नेपाली समाजमा अहिले धैरै अपाच्यको समय सृजना भएको छ । खोइ कताबाट यो बिषयमा सुरू त अन्त्य गर्ने हाम्रो समाज अन्योलमा गुरजिरहको छ । हामी सबै शिक्षित र योग्य भइसकेका र्छो तर पनि हामी नजर अन्दाज गरी आफनो जिबनलाइ तहनहस हुनेगरी कार्य गर्न रोक्न सक्षम भएका छैर्नो ।
हिजोआज दैनिक बिबिध किसिमका माया प्रेमका समस्याको बिषयमा सामाजिक संजालमा छरपश्ट हुने गरी बाहिरा आउछन तर पनि यो किन र कसरी यस्तो समाज हुदै छ भने हामी कसैको चासो देखिदैन ? हामी तत्कालको घटना हेरन सर्क्छो आफनो प्रेम सफल बनाउनेको नाममा आफनो अमालाइ मार्नको लागी खेतला लगाइ हत्या गर्छन हाम्रो समाज हामी कता जादै र्छो भोलिको भाबि पिडिले अग्रजबाट कस्तो शिक्षा लिने यो नै हाम्रो चुर्नोतिको बिषय भएको छ । यो भने एउटा उदारण मात्रै हो यि र यस्ता कार्य धैरै भएका छन ।
हामी लार्खो युवायुवति रोजगारीको लागी बिश्वका बिभिन्न देशमा कार्यरत र्छो । आज हाम्रो मात्र एउटै चाहना हो कसरी सुखि र समृदि अर्थिकरूपमा सबल बन्ने र परिवारिक जिवन र भाबि सन्नततिलाइ राम्रो शिक्षा स्वास्थ्यको रोजगारीको पहुच ग्यारेन्टि गर्ने तर आज हाम्रो नेपाली समाज यस्तो छैन यस्को ठिक विपरित छ । चाहे युरोपका बिकशित मुलुक हुन या खाडि राष्ट्र परिवारिक सुखको नाममा जिवनमा भुल्न नसकिने गरी युवायुवति कुलतमा फसेको देखिन्छ । हामी सजिलै अनुमान लगाउन सकिन्छ । कहि युवा पिडित कहि युवति पिडित जो जसरी भए पनि दुबै गलत यात्रा गरदै छन भनेर अनुमान लगाउन सकिन्छ । युवा भन्दा पनि युवति बिशेष गरी नराम्रो सग कुलतमा फसेको देख्न सकिन्छ प्रत्येक गल्लीमा चाहे बिबाहित होस या अबिबाहित सबै यस्तै कुलत कार्यमा फसेको देख्न पाइन्छ । घरमा श्रीमान छ र पनि यता लिभिङ टुगेदरमा फसेको छ अबिबाहित पनि यसरी नै फसेको छ कसैलाइ यो हेक्का छैन मेरो भोलि बिदेशको बसाइ पछि स्वदेशमा के हुन्छ भनेर? बस्न पनि कति नमिल्दो न उमेर न देश न भेष मिलेको छ त्यसता ब्यक्तिसग बसेर आफनो जवानी बलि दिएको देखिन्छ । अहिले भिन्न देशको मान्छे सग बसेर जवानी रित्याउने भोलि उसले आफनो स्वार्थ पुरा गरीसकेपछि छोडि जाने पक्का छ त्यसपछि म के गर्ने भन्ने हेक्का पनि छैन हामी नेपाली युवतिलाइ नेपाली कमाल इन्डिएन बङगाली हामीमाथि हमाल भएको पनि थाहा नपाउने हामी कस्तो नारी प्यारी नारी की दानाको अन्ध गल्छि भन्दा गहिरो स्याङ गारी यि यस्ता कुलत कार्यबाट सजग र सचेत रहन म सबैलाइ अग्रह र बिषेश अनुरोध गर्दछु । हाम्रो मुलुक भन्दा बहिरको ब्यक्ति सगको बसाइ भनेको जवानीको मात्र प्रयोग हो त्यस भन्दा अन्य हामीलाइ केहि लाभ गरदैन । भोलि यस्तो कार्यले नबज्यो बासुरी न रहयो बास मात्र हो ।
अरर्को बुझ्न नसकिने कस्तो खेल हो फुटबल भन्दा पनि रोचक एउटा युवतिले पाँचवटालाइ सम्म खेलाउने सक्ने यो तिम्रो अदभुत क्षमतालाइ पनि सलाम छ। यस्को नतिजा पनि ख्याल राख्नु पर्छ कि पदैन । मेरो शरिर खरे खोलाको पानी जस्तै हो भनेर सुम्पनेको परिणाम भोलि खरे खोला बनेर नै समाप्त हुन्छ ।
अन्त्यमा हामी सबै युवायुवतिले हेक्का राख्नु पर्ने कुरा भनेको मात्र एउटै हो कुलत कार्यले राम्रो परिणाम होइन जिवनलाइ नै तहसनहस बनाउने छ । त्यसकारण समयमा नै सचेत र सजग भइ यि यस्ता कार्यबाट अलग रहनु नै उतम हुन्छ । नेपाली कर्मठ योग्य क्षमतावान निडर र बिश्वासिलो हुन्छन भन्ने सन्देश दिने काम गर्रो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला