ठुला–ठुला स्तन भएकै कारण यी महिलाले यसरी कमाउँछिन् करोडौं डलर
काठमाडौं । समाचार शिर्षक हेर्दा नै तपाईलाई केही फरक लागेको होला । कसरी हुन्छ आर्कषक शरीरकै कारण बार्षिक १ करोड आम्दानी ? अलेग्रा कोल नाम गरेकी अमेरिकाकी मोडल औधी ठूला स्तनका कारण सामाजिक सञ्जाल लगायतमा निकै चर्चित छिन् । उनलाई हरेक पटक देख्नेहरुले हेरेको हेरै गर्छन् ।
कारण हो उनको छातीमा झुण्डिएका ५४ इन्चका ठूला स्तन हुन् । उनको जन्म सन १९६९ मा भएको थियो, यसरी हेर्दा अहिले उनको उमेर झण्डै ५० वर्ष पुग्न केही वर्ष पुगेको छैन । कार्टुनको क्यारेक्टर जेसिका र्याविट जस्तै बनाउने मुख्य इच्छा सहित स्तन मोडिफाइ गरिरहेकी अलेग्राले स्तनको आकार बढाउने चाहाना देखिएसँगै धेरै पटक शल्यक्रिया समेत गर्नुपरेको छ ।
आर्कषक शरीरकै कारण बार्षिक १ करोड कमाउने उनले स्तनका कारण जति नै भारी भएपनि त्यो पिडा बिर्सने गरेको एक अन्तरवार्तामा बताएकी छिन् । उनी एक पियानो शिक्षीका पनि हुन । उनको इन्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा विज्ञापन गरेका कारण करोडौंको कमाइ हुने गर्दछ । एजेन्सीको सहयोगमा
August 1, 2019 10:05 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला