Sunday 5th May 2024

साउदी अरबको पुर्बी प्रान्तमा मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिता हुदै ।

5 years अगाडी

मुस्लिमधर्मालम्विको महान चाड बक्र-ईदको अवसर पारि साउदी अरबको पुर्बी प्रान्तमा मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिता तय गरिएको छ । खेल र खेलाडीहरुको पहिचान सहित आपसी सद्भाव कायम गर्ने उदेश्यकाले जुबेल स्थित अबु-हैदरियामा खुल्ला फूटबल प्रतियोगिता तय गरिएको हो । फहाद अल-तामिमि कम्पनिले आयोजना गर्ने लागेको प्रतियोगिता, अगष्ट १० बेलुका ५ बजे  उद्घाटन हुदै , १२ गते सम्ममा खेलहरु समापन हुने जानकारी प्राप्त भएको छ ।

प्रतियोगिता कम्तिमा अहिलेसम्म १२ टिमहरु सहभागिता जनाउने लगभग निश्चित भएको आयोजक कमिटिका सदस्य रबि परियारले बताउनु भयो । टिम दर्ता शुल्क ५५१ रियल छ भने, प्रथम-द्धितिय पुरस्कार क्रमश ५५५००, ३०५० रुपैया राखिएको छ।

सम्पर्क – युबराज पाठक ०५९४३८४५११, डम्मर ब. खड्का ०५९५७०२०४८, रबि परियार ०५९२६८७७९४

समाचार श्रोत: रविन गुरुङ, जुबेल

          August 8, 2019 6:21 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...