मुटु दर्हो पारेर हेर्नुहोला /बास्तबिकता यस्तो रहेछ खोले भित्री रहस्य ज्ञानेन्द्रले (भिडियो हेर्नुहोस)
ज्ञानेन्द्र शाहिले खोले नयाँ रहस्य सबैले हेर्नुहोला छक्क पर्नुहुनेछ । भित्रबाट रबिलाई भेटेर फर्किसकेर ज्ञानेन्द्र भावुक हुँदै धेरैकुरा यसरी सुनाए कि सबै उपस्थित महानुभाब भावुक बने । रबि लामिछाने पक्राउ परेपछि देशमा सबै जनता निराश भएका छन । अहिले देशमा सबै जनता जागेका छन । अन्ततः अब देशमा के हुन्छ कसो हुन्छ भनेर जनता छटपटाइरहेका छन । सालिकराम पुडासैनी चितवनमा मृत फेला परेपछी रबि लामिछाने एकाएक विवादमा तानिएपछी सबै जनता आक्रोशित बनेका छन । रबि लामिछानेलाई अहिले प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । अब देशमा के होला अनि रबि लामिछानेलाई फसाउलान अथवा रबिले गल्ती गरेकै हुन त भनेर अन्योलको अवस्था छ देशमा । चितवनको 43° को गर्मीमा ज्ञानेन्द्र शाही सडकमा पैदल आइपुगेका छन । उनले शान्तिपुर्ण ढंगले रबिलामिछानेको पक्षमा बाटोमा सुतेर भोकै आफू बस्न तयार रहेको बताए । उनले रबि लामिछानेलाई भेटेर सम्पुर्ण कुराहरू बाहिर सबैलाई भन्ने प्रतिबद्धता जनाए । तल भिडियोमा हेर्नुहोला मन छुनेछ ।
August 17, 2019 6:27 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन