प्युठान : आगलागीमा परेर दुई बालबालिकाको ज्यान गयाे
5 years अगाडी
manoj Thapa
प्युठान – प्युठानको गौमुखी गाउँपालिका ३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएकाे छ ।
बुधवार बिहान नाै बजेतिर स्थानीयवासी रमेश रानाको गोठमा आगलागी हुँदा उहाँका सात वर्षीय छोरा हिमाल र तीन वर्षीया छोरी चन्द्रकलाकाे ज्यान गएकाे गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।
घरमा अभिभावक नभएको बेला आगलागी भएको अध्यक्ष गिरीकाे भनाइ छ । अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद गैरेले जानकारी दिनुभयो । साभार उज्यालो |
April 7, 2021 5:41 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...