गायिका सुनिता मल्ल ठकुरीको तीज गीत “खुट्टैमा निल बस्यो” सार्वजनिक (भिडियो सहित)
5 years अगाडी
Nepal Drishti
काठमाडौँ।चर्चित गायक जय देवकोटा र समधुर स्वरकी धनी गायिका सुनिता मल्ल ठकुरीको आवाजमा रहेको बिल्कुलै नयाँ गीत “खुट्टैमा निल बस्यो” बोलको तीज गीत हालै मात्र सार्वजनिक भएको छ।
गायक देवकोटाकै लय तथा शब्दमा रहेको उक्त गीत तरंग डिजिटलको प्रस्तूतीमा तयार पारिएको हो। गायिका सुनिता मल्ल ठकुरीको यो भन्दा अगाडि “छम्की देऊ पानी” लगायत धेरै गीतहरु निकै चर्चामा रहेका छन।
यो गीतको म्युजिक भिडियोमा मदन खडकाद्वारा निर्देशित चर्चित मोडल रिना थापा मगर, रमेश खनाल र सानु मायाको नृत्य तथा अभिनय देख्न सकिन्छ। सो म्यूजिक भिडियोलाई बिरेन्द्र भट्टले छायाँकन गरेका हुन भने, अविनास डिसीले सम्पादन गरेका हुन।
गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
July 26, 2021 4:06 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटङ कुवेत सम्पर्क मञ्चको ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव सेप्टेम्बर २५ मा हुदै ।
राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान
राहदानी विभागको प्रवेशद्वार अगाडि युवकले आत्मदाह प्रयास गरे
वैदेशिक रोजगारीको सामाजिक लागत
इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौँ मानिस सहभागी
सरकारको आश्वासनपछि चिया उद्योग खुले
रोल्पाका १० स्थानीय तहमा ५ अर्ब १५ करोडको बजेट, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड
लुम्बिनी समाज नेपाल कुवेतद्वरा यहि आउदो शुक्रबार १२ तारीख १३ औं बार्षिक उत्सव तथा खुला भलिबल प्रतियोगिता गर्दै।
Loading...