Friday 3rd December 2021

सुनको भाउ आज ५ सय रुपैयाँले बढ्याे

2 weeks अगाडी

काठमाण्डाै – हिजो केही घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।
आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ ।आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।   साभार उज्यालो

          November 16, 2021 2:32 pm | अर्थ,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...