Thursday 12th November 2026

सुदुरपश्चिमेली नेपाली समाज कुवेतका पुर्व अध्यक्ष अ्मर खडकाको विदाइ कार्यक्रम

5 years अगाडी

बिगत लामो समय देखी कुवेतामा सुदुरपश्चिमेली नेपाली समाज कुवेतका पुर्व अध्यक्ष अ्मर खडका ज्यु कुवेतलाइ बीट मार्दै आफ्नोजन्मभुमि जादै हुनुहुन्छ । उहाले उहाको कार्यकालममा बिभिन्न नेपाली समाजलाइ सेवा मुलक काम गर्दै आउनु भयको थियो।

उहा कुवेतमा रहेर नेपाली दर्शकहरुलाइ आफ्नो कला गजल , साहीत्य सुनायर सारा कुवेत बासी नेपालीहरुलाइ मनोरन्जन दिनु भयको थियो  ।हीजो भयको विदाइ कार्यक्रम साल्मियाको नेपाली डाम्पा रेस्टुरेन्टमा समापन गरियको थियो ।

उक्त कार्यक्रममा उहालाइ विदाइको लागि शुभकामना दिनुहुने सस्थाका सम्पूर्ण पधाधिकारी हरुलाइ धन्नेवाद ग्यापन गर्नु भयको थियो ।

          December 27, 2021 5:30 pm | फोटो,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...