Sunday 19th May 2024

एमालेबाट वडाध्यक्षका उम्मेदवारकाे ज्यान गएपछि तुलसीपुर १७ मा जेठ ३ गते चुनाव हुने

2 years अगाडी

दाङ – दाङको तुलसीपुर उपमहागनरपालिका १७ मा पालिका चुनावकाे मिति सरेकाे छ ।

नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको ज्यान गएपछि ३० गते हुने चुनाव स्थगित गरेर जेठ ३ गतेका लागि सारिएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार २८ गते मनोनयन दर्ता गर्ने र २९ गते सबै प्रक्रिया पूरा गरेर चुनाव चिह्न प्रदान गरिने भएकाे छ । उज्यालो

          May 11, 2022 2:08 pm | अपराध,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...