माओवादीकाे वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ पक्काजस्तै
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – गएको पुसमा महाधिवेशन सम्पन्न भए पनि नेकपा माओवादी केन्द्रले अहिलेसम्म पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन ।
काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुङ्गो लगाउने अनुमान गरिए पनि पदाधिकारीको विषयमा बैठकले निर्णय गर्न असफल भयो । आकाङ्क्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नाम टुङ्गो लगाउन निकै मुस्किल परेको देखिएको छ ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने पक्काजस्तै भएको प्रचण्डले आजको बैठकमा बताउनुभएको छ । वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर महराले दाबी छाडेको र मातृका यादवको दाबीलाई स्वाभाविक रूपमा लिएर नारायणकाजीलाई नियुक्त गर्नुको विकल्प नरहेको प्रचण्डको भनाइ थियो । आजको बैठकमा उहाँले सबैको अनुहार उज्यालो हुने गरी केही दिनमै पदाधिकारीको नाम घोषणा गर्ने दाबी गर्नुभयाे । उज्यालो
July 7, 2022 7:45 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...