Thursday 25th April 2024

निर्मला पन्तको हत्याबारे गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक गरे ‘ब्रिफिङ’

1 year अगाडी

काठमाण्डाै – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना अनुसन्धानबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी लिनुभएको छ ।

प्रहरी महानिरीक्षक, नायब महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरुले निर्मला पन्तको बलात्कार र हत्याबारे अहिलेसम्म भएका अध्ययन अनुसन्धानबारे बिफ्रिङ गरेका हुन् ।

गृहमन्त्री भएपछि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय गर्नुभएको थियो । उज्यालो

          December 30, 2022 7:52 pm | रोचक,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...