किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेसनको सम्पुर्ण तयारि पुरा
कुवेत ,/ किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो मार्च १७ शुक्रवारको दिन गर्ने भएको छ।
प्रवासमा रहेर आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ २०१४मा स्थापना भएको किरात राई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहील स्थित कोहिनोर इन्टरनेशनलहोटलमा बिभिन्न सांस्कृतिक, कार्यक्रम र स्थानिय कलाकारहरुको प्रस्तुतिका साथमा तेश्रो अधिवेशन गर्ने किराती यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले जानकारी दियका छ्न ।
उक्त कार्यक्रममा कुवेतबासी सम्पुर्ण नेपाली जनसमुदाय बुद्धिजीवी, समाजसेवी, खेलाडी, पत्रकार, कलाकार लगायत सम्पुर्ण जनसमुदाय हरुलाइ गरिमय उपस्थितीको लागि अध्यक्ष राईले नीमन्त्रण गर्नु भयको छ ।
कार्यक्रम हुने:-
मिती : १७ मार्च २०२३
समय : बिहान ११ बजे
स्थान : कोहिनोर इन्टरनेशनल होटल फाहाहिल सनैया, कुवेत।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।