Tuesday 7th May 2024

आईएमई पेमा पहिलो पल्ट क्यूआर भुक्त्तानी गर्दा २५ रुपैयाँ ‘क्यासब्याक’

1 year अगाडी

काठमाण्डाै – आईएमई पेले पहिलो चोटि क्यूआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ ।

यस अभियानअन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्यूआर कोड स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकले ‘FIRSTQR’ प्रोमोकोड प्रयोग गरी २५ रुपैयाँ ‘क्यासब्याक’ प्राप्त गर्न सक्नेछन् । याे ‘क्यासब्याक’ ग्राहकलाई क्यूआर भुक्त्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले सुरु गरिएकाे आईएमई पेले जनाएकाे छ । उज्यालो

          April 22, 2023 2:34 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...