Sunday 28th April 2024

तमू समाज कुवेतले सातौ रक्तदान कार्यक्रम अप्रिल २८ तारिख गर्ने भयको छ

1 year अगाडी

कुवेत /   रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेत द्धारा सातौ रक्तदान कार्यक्रम यही आउदो अप्रिल २८ तारिख २०२३ शुक्रबारको दिन गर्ने भयको छ्। उल्लेखित स्थान र समयमा आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा यहाँको गरिमामाय उपस्थितिको लागी सम्पुण  कुवेत बासी नेपालीहरुलाइ हार्दिक अनुरोध ।

मिति : अप्रिल २८ तारिख २०२३ शुक्रबार
समय : दिनको ठीक २ बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
आयोजक : तमू समाज कुवेत

भवदिय,
सुरेश कुमार गुरुङ
महासचिब – तमू समाज कुबेत
मोबाईल:66282275

          April 24, 2023 4:37 am | Uncategorized,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...