नेपाल कुवेत साँस्कृतिक मञ्चले तीज विशेष सांगीतिक धमाका ८ सेप्टेम्बरमा गर्न तयारी
हरि बानियाँ कुवेत-नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना काल देखी हरेक बर्षहरुमानेपाली महिला दिदिबहिनीहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएकोछ।
सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२३ नेपाली कला, सांस्कृतिकको जगेर्ण तथा सांगितिक मनोरन्जन भरपूर्णरुपमा प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्च प्रतिबद्धता रहेको आयोजकले जानकारी दिएका छन्।
चर्चित लोकदोहोरी गायिका मञ्जु पौडेलकाे साथै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ।
कुवेतबासीको साथ र सपोर्टले गर्दा नै साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ण, सांगितिक मनोरन्जन् तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस साँस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा
पुरानाे कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल
कुवेत साँस्कृतिक मञ्च तयार रहेकाे बताए।
कुवेत-नेपाल कुवेत सस्कृतिक मञ्चको २२ आै प्रस्तुती हरितालिका तीजकाे लागि कार्यक्रम गर्ने हलकाे समस्या भएर कार्यक्रम गर्ने मिति परिवर्तन गर्न पर्ने भएकाे हुनाले दर्शक सामु क्षमायाचना माग्दै उक्त दिन कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरू उपस्थित भई दिनु हुन समेत अायाेजकले आग्रह गरेका छन्।
कार्यक्रम हुने मिति समय स्थान
मिति ८ २०२३;सेप्टेम्बरमा
समय १ बजे
स्थान Aspire indian international School
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।