Saturday 27th April 2024

नेपाललाई पहिलाे सफलता, करणले लिए जमानकाे विकेट

8 months अगाडी

काठमाण्डाै – एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले पहिलाे सफलता पाएकाे छ ।

पाकिस्तानसँगकाे खेलमा नेपालका लागि करण केसीले पहिलाे विकेटका रूपमा फखर जमानकाे विकेट लिए । जमान २० बलमा १४ रन बनाउँदै आउट भए । उज्यालो

          August 30, 2023 4:59 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...