भारतसँगकाे खेलमा नेपालले पूरा गर्याे दुई सय रन
काठमाण्डौ – एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले दुई सय रन पूरा गरेकाे छ ।
जारी खेलमा नेपालले ४३ दशमलव तीन ओभरमा सात विकेटकाे क्षतिमा दुई सय रन बनाएकाे हाे ।
पछिल्लो विकेटकारुपमा दिपेन्द्रसिंह ऐरी २९ रन बनाएर आउट बनाएका थिए । उनलाई हार्दिक पाण्ड्याले एलबीडब्लुले आउट गरेका थिए ।
त्यस्तै गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।
अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे ।
उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए ।
उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट भए ।
यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् ।
यस्तै, कुशल मल्ल दुई रनमा आउट भए । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो ।
गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।
त्यस्तै अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे ।
उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए ।
उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट भए ।
यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् ।
यस्तै, कुशल मल्ल दुई रनमा आउट भए । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो ।
श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।
श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । उज्यालो
आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ ।
September 4, 2023 7:47 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन