Wednesday 8th May 2024

प्रधानमन्त्री प्रचण्ड र एमसीसीका प्रमुख कार्यकारी अधिृकत एलिसबीच भेट

7 months अगाडी

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा नेपालमा कार्यान्वयनकाे चरणमा रहेका एमसीसी परियोजनाका सम्बन्धमा कुराकानी भएको थियो । उज्यालो

          October 3, 2023 1:49 pm | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...