भूकम्प प्रभावित परिवारको लागि काठमाण्डौबाट नि:शुल्क बसको सुविधा
3 years अगाडी
manoj Thapa
काठमाण्डौ – भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरु तत्काल काठमाण्डौबाट जाजरकोट र रुकुम पश्चिम जानको लागि पूर्व अरनिको यातायात प्रालीले नि:शुल्क बसको व्यवस्था गरेको छ । आज एउटा बस जाजरकोट र अर्को रुकुमको चौरजहारीको लागि छुट्ने प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ ।
बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन् । भोलि बिहानको लागि पनि बसको व्यवस्था गरिएको छ । भोलि पृथ्वी यातायातले पनि एउटा प्रभावित परिवारको लागि निःशुल्क बसको व्यवस्था गरेको छ । जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यहरुले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ । उज्यालो
November 4, 2023 4:58 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...