Thursday 29th February 2024

आफैंले हुर्काएको प्रवृत्ति एमाले-माओवादीलाई भारी

3 months अगाडी

दलहरूको अस्तित्वमाथि बोल्न प्रसाईंलाई आाट जुटाइदिने श्रेय एमाले र माओवादीका शीर्ष नेतालाई नै जान्छ

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको माओवादी र प्रमुख प्रतिपक्ष एमालेलाई उनैले हुर्काएका दुर्गा प्रसाईं काँडा बनेर च्वास्स–च्वास्स घोचिरहेका छन् । एमाले–माओवादीको काखमा हुर्किएका प्रसाईंले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने भन्दै राजधानी केन्द्रित गतिविधि तीव्र पारेका छन् । कान्तिपुर

          November 26, 2023 4:47 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...