आफैंले हुर्काएको प्रवृत्ति एमाले-माओवादीलाई भारी
1 year अगाडी
manoj Thapa
दलहरूको अस्तित्वमाथि बोल्न प्रसाईंलाई आाट जुटाइदिने श्रेय एमाले र माओवादीका शीर्ष नेतालाई नै जान्छ
काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको माओवादी र प्रमुख प्रतिपक्ष एमालेलाई उनैले हुर्काएका दुर्गा प्रसाईं काँडा बनेर च्वास्स–च्वास्स घोचिरहेका छन् । एमाले–माओवादीको काखमा हुर्किएका प्रसाईंले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने भन्दै राजधानी केन्द्रित गतिविधि तीव्र पारेका छन् । कान्तिपुर
November 26, 2023 4:47 pm | समाचारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा रहेको संखुवासभा समाजद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग ,
रवि लामिछानेको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाइयाे
अमेरिकाको क्यालिफोर्नियामा भइरहेको आगलागी थप फैलने चेतावनी
दाङमा झण्डै २५ केजी चरेससहित तीन जना पक्राउ
अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुग्यो
प्रेम र पर्वको फ्युजन् ‘निरेम सांगीतिक उत्सव’ फ्रेब्रुअरी २१ मा
खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा पर्वतमा वृद्धाकाे ज्यान गयाे
Loading...