

कुवेत आएको तीन महिना नपुग्दै एक नेपालीले गरे आत्महत्या
1 year अगाडी
manoj Thapa

कुवेत – कुवेत आएको ३ महिना नहुदै धनुषाका ३२ वर्षीय राम सेबक दासले आत्महत्या गरेका छन ।
धनुषा जनक नन्दनी गाउँपालिका महुवा वार्ड न. ४ घर भई वैदेशिक रोजगारीको लागि २७ नोभेम्बर २०२३ मा कुवेत आएका राम सेबक दासले २७ जनवरी २०२४ मा कुवेतस्थित माबुलामा आत्महत्या गरेका हुन ।
कुवेतको अल निसेफ युनाईटेड कन्ट्र्याक्टिङ (Al Nesef United Contracting ) कम्पनीमा दास कार्यरत थिए । घरमा तीन छोराछोरी र श्रीमती रहेका दासको आत्महत्या बारे खुल्न सकेको छैन |
घटनाबारे नेपाली राजदूतावास कुवेतमा प्रारम्भिक जानकारी मिलेको र आवश्यक कानुनी प्रक्रिया पुरा गरि छिट्टै शव नेपाल पठाउने प्रथम सचिब प्रेमराज गौतमले जानकारी दिएका छन ।
February 2, 2024 3:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ
Loading...

