Saturday 27th April 2024

निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिता हुने ।

3 months अगाडी

कुवेत/ निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिता हुने भएको छ ।”स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन  हुने`निरेम भलिवल प्रतियोगिता २०२४´ कुवेत स्थित महाबुल्ला बल्क-२ को खेल मैदानमा खेलाईने छ ।

उक्त भलिवल प्रतियोगितामा भाग लिन चाहनुहुने इच्छुक टिम ( समूह) ले तल दिइएको ब्यक्तीहरुलाई सम्पर्क गर्नु हुन आयोजक अनुरोध गर्दछ ।

सम्पर्क ब्यक्तीहरु
+965 66457456 , 94197348, 97321634, 6600 6975, 6006 7572

स्थान – महाबुल्ला-२ भलिवल खेल मैदान
समय – बिहान ७:००बजे देखि
मिति -२०२४ फेब्रुअरी २३ तारिख शुक्रबार

          February 2, 2024 3:22 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...