निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ
कुवेत/”प्रतियोगितालाई BEC EXCHANGE / CITY EXPRESS मुख्य पार्योजन गर्ने भएको छ । स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन हुने भलिवल प्रतियोगिता २०२४” कुवेत स्थित महाबुल्ला बल्क-२ को खेल मैदानमा खेलाईने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १५१ केडी दितियलाई १०१ केडी सगै तेस्रो हुनेटिमलाई ५१ केडी नगत सगै ट्रफि, मेडल र प्रमाणत्रको व्यवस्था गरिएको छ । टिम दर्ता शुल्क १० केडी मात्र तोकीएको छ । आउदो शुक्रवार वेलुकी महाबुल्ला खेल मैदानमै टाईसिट सार्वजनिक गरिने हुदा सहभागि हुन चाहाने सम्पूर्ण भलिवल टिमहरुलाई तल दिइएको ब्यक्तीहरुलाई सम्पर्क गर्नु हुन आयोजक अनुरोध गर्दछ ।
सम्पर्क ब्यक्तीहरु +965 66457456 , 94197348, 97321634, 6600 6975, 6006 7572
स्थान – महाबुल्ला-२ भलिवल खेल मैदान
समय – बिहान ७:००बजे देखि
मिति -२०२४ फेब्रुअरी २३ तारिख शुक्रबार
February 14, 2024 10:50 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन