पत्रकार महासङ्घका अध्यक्ष पाेख्रेलद्वारा राजीनामा
4 months अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिनुभएको छ । पोख्रेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाउनुभएको महासङ्घले जनाएको छ ।
दुई पटकसम्म मिति तोकिए पनि महासङ्घको चुनाव हुन सकेको छैन । तेस्रो पटक आउँदो असोज ५ गतेको मिति तोकिएको छ । पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायतका कारण चुनाव गर्न नसकेको पोख्रेलले बताउनुभएको छ । सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोख्रेलले बताउनुभएको छ । उज्यालो
September 10, 2024 8:40 am | समाचारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा रहेको संखुवासभा समाजद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग ,
रवि लामिछानेको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाइयाे
अमेरिकाको क्यालिफोर्नियामा भइरहेको आगलागी थप फैलने चेतावनी
दाङमा झण्डै २५ केजी चरेससहित तीन जना पक्राउ
अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुग्यो
प्रेम र पर्वको फ्युजन् ‘निरेम सांगीतिक उत्सव’ फ्रेब्रुअरी २१ मा
खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा पर्वतमा वृद्धाकाे ज्यान गयाे
Loading...