भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुग्यो
1 year अगाडी
manoj Thapa
भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । भानुआतुमा हिजो गएको ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पमा परी अन्य दुई सय जना घाइते भएका छन् ।
उद्धार टोली भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजीमा व्यस्त छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने बीबीसीको खबरमा उल्लेख छ । भूकम्पका कारण सयौं भवन ध्वस्त भएका छन् ।
भानुआतु प्रहरीले सात दिनका लागि ‘आपत्कालीन अवस्था’ लागू गरिएको जनाएको छ । भानुआतु दक्षिण प्रशान्त क्षेत्रमा ८० वटा साना टापुहरू भएको देश हो । यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्वमा रहेको छ ।
भानुआतुलाई भूकम्प लगायत अरू प्राकृतिक प्रकोपको जोखिक क्षेत्र मानिन्छ । उज्यालो
December 18, 2024 4:47 pm | प्रकोप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...