नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन
1 year अगाडी
manoj Thapa
काठमाण्डाै – नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । उहाँको ९१ वर्षको उमेरमा आज बिहान निधन भएको परिवारले जनाएको छ ।
सन् १९३३ मा भारतमा जन्मिएकी शाहले अमेरिकाको बर्नार्ड कलेज र कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको थियो ।
शाहले २०४५ सालमा भारतका लागि नेपाली राजदूतको जिम्मेवारी लिनुभएको थियो । त्यति बेलासम्म कुनै पनि नेपाली महिलाले राजदूतको जिम्मेवारी पाएका थिएनन् । उहाँका दुई जना छोरा अनिल केशरी शाह र उज्वल केशरी शाह हुनुहुन्छ । उज्यालो
January 2, 2025 4:49 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...