सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत
नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८६१ डुल ल्हो सा पुख्री सर्प वर्ग सोनाम ल्होसार तथा बृहत सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकार सुरेश लामा र सुमिना लो तामाङ आज कुवेत आईपुगेका छ्न्।

उनिहरुको स्वागतको लागि खादा ओढाएर भब्य स्वागत गरिएको थियो नेपाल तामाङ घेदुङका पदाधिकारी तथा कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिसहित पत्रकारहरुको उपस्थिति रहेको थियो।

यही आउदो शुक्रवार १४ तारिक कुवेतस्थित अस्पायर ईण्डियन स्कुलको हलमा आफ्नो प्रस्तुति दिने छन। यस कार्यक्रम भब्यताका साथ सफल पार्नको लागी कुवेत वासी सम्पुर्ण दाजु भाइ तथा दिदि बैनीहरु यस कार्यक्रममा उपस्थिति भई दिनुहुन अनुरोध । तस्विर विजय लामा

कार्यक्रम विवरण
मिति : १४ फेब्रुअरी , २०२५ शुक्रबार।
समय : बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म।
स्थान : अस्पायर ईण्डियन स्कुल जीलिब।
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत।
February 13, 2025 12:16 am | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला